एमसीसी परियोजनालाई ९ अर्ब २७ करोड बजेट

काठमाडौं, १९ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा मिनिनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपाल मार्फत सवा ९ अर्ब रुपैयाँ खर्च गर्ने भएको छ । अमेरिकी सहयोगको एमसीसी परियोजनालाई चालु आव २०७८/७९ को तुलनामा दोब्बरले बजेट बढाएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयका अनुसार आगामी आवमा सरकारले एमसीसी परियोजनालाई ९ अर्ब २७ करोड ९७…