राहदानी बनाउन साइबरमा कागज

काठमाडौँ, २२ असार । सिन्धुपाल्चोककी कमला तामाङ (नाम परिवर्तन)लाई छिटो विद्युतीय राहदानी बनाउनुपरेको थियो तर आफ्नो पालो आउन करिब एक साता लाग्ने भएपछि उहाँ कसरी छिटो बनाउने भन्ने ध्याउन्नमा दैनिकजसो नै त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा आउन थाल्नुभयो । ढोकामा बस्ने सुरक्षा गार्डदेखि राहदानी विभागका कर्मचारी भेटिने हरेक झ्यालमा पुगेर छिटो राहदानी लिने प्रयास गर्नुभयो तर…