छानबिन समितिको बैठक बस्दै

काठमाडौँ, ९ साउन । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठक आज बस्दैछ । थपिएको ७ दिनको चौथो दिन आज बैठक बसेर अबको तीन दिनभित्र प्रतिवेदन तयार गर्नेबारे तालिका बनाइने समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए । असार २२ गते गठन भएको समिति तोकिएको दश दिनभित्र निष्कर्षमा पुग्न नसकेपछि बिहीबार ७…