केही मन्त्रीहरूको राजीनामापत्र गोजीमा लिएर हिँडेको छु : अध्यक्ष नेपाल

काठमाडौँ, १२ असार । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केही मन्त्रीहरूको राजीनामापत्र गोजीमा लिएर हिँडेको बताएका छन् । आज काठमाडौँमा अखिल नेपाल महिला संघको केन्द्र्रीय कमिटीको बैठकमा बोल्दै उनले छिट्टै पार्टीको निर्णय कार्यान्वयन हुने बताए ।“मन्त्रिपरिषद्को पुनर्गठन हुनेछ । छिटोभन्दा छिटो हुनेछ । आशा गरौँ, आजै हुनेछ । हाम्रो पार्टीको निर्णय लागु हुनेछ भन्ने…