गठबन्धन सरकारको एक वर्ष : विकृतिका चाङैचाङ, महँगीको मारमा जनता

काठमाडौँ, २९ असार । सर्वोच्च अदालतको परमादेशमार्फत बनेको शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएको आज (बुधबार) एक वर्ष पुगेको छ । सरकार गत २०७८ साल २९ असारमा गठन भएको थियो । गठन भएयता सरकारले जनप्रियभन्दा पनि अप्रिय काम धेरै गरेको छ । सरकारका अधिकांश मन्त्री बदनाम भएका छन् । बजेट निर्माणमा बिचौलियाको प्रयोग गरेको…