काठमाडौँ, ४ जेठ । बजेटको आकार कम गर्नुपर्नेमा अर्थविद्हरुले जोड दिएका छन् । खर्च नै गर्न नसक्ने प्रवृत्तिको अन्त्य गर्न पनि बजेटको आकार कम गर्नुपर्ने उनीहरूको तर्क छ। विगतका वर्षहरूको तथ्याङ्क हेर्ने हो भने नेपालमा वार्षिक १२ खर्बभन्दा बढी बजेट खर्च हुन सकेको छैन । यस्तो अवस्थामा ठूलो बजेट बनाएर भार बढाउनुभन्दा सटिक बजेट बनाए शतप्रतिशत…