रबि लामिछाने राजनीतिमा प्रवेश गर्दै

काठमाडौं, २ असार । ग्यालेक्सी फोर के टेलिभिजनका कार्यक्रम सीधा कुराका सञ्चालक रवि लामिछानेले पत्रकारिताबाट बिदा लिएका छन् । उनले पूर्णकालीन राजनीतिमा लाग्ने भन्दै ग्यालेक्सी फोर के टेलिभिजनबाट बिदा लिएका हुन् । उनले राजनीतिमा लाग्दै गर्दा कुनै पार्टीमा आवद्ध हुने वा स्वतन्त्र भूमिकामा भन्ने विषयमा अझै निधो गरिनकेको बताए । उनका अनुसार आगामी सात गते…