काठमाडौँ, १९ असार । नेकपा एमालेले विभिन्न १४ वटा विभागको सचिव मनोनित गरेको छ । आज बसेको पार्टीको सचिवालय समितिको बैठकले १४ वटा विभागको सचिव मनोनित गरेको हो । १४ वटा विभागको मनोनित सचिवहरु: वित्त तथा कोष व्यवस्थापन विभाग : डा. भीष्म अधिकारी संगठन विभाग : सम्झना देवकोटा उपभोक्ता हित संरक्षण विभाग : मोहिनी खनाल…