वडामासमेत एक्लै चुनाव लड्न नसकेर ५ दलले गठबन्धन गरे : अध्यक्ष ओली

इटहरी, २४ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसंग एक्लै चुनाव लड्न नसकेर सत्तारुढ ५ दलले गठबन्धन गरेको बताएका छन् । आज इटहरी उपमहानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले सरकारमा बाँडीचुडी खान नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलले गठबन्धन गरेको टिप्पणी गरेका छन् । उनले भने, ‘गठबन्धनलाई भोट हाल्ने हो कि…