अपाङ्ग व्यक्तिलाई राजनीतिमा सहभागीता बढाउन नीतिगत पहल हुनुपर्नेमा जोड

काठमाडौँ, १९ असार । अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिमा सहभागीता बढाउन नीतिगत पहल हुनुपर्नेमा जोड दिइएको छ । नेपाल महिला अपाङ्ग सङ्घद्वारा राजधानीमा आयोजित कार्यक्रममा सहभागी व्यक्ताहरूले राजनीतिक गतिविधीमा सहभागी हुन पाउने, निर्णायक पदका लागि आफुलाई मन परेको प्रतिनिधीलाई चुन्न पाउने हकबाट अपाङ्गता भएका व्यक्तिमध्ये पनि महिला पछाडि पारिएको भन्दै नीतिगत व्यवस्था गर्न सरकारलाई माग गरेको…