काठमाडौँको एउटै वडामा १९ हजार मतदाता

काठमाडौँ, २१ वैशाख । काठमाडौँ महानगरपालिका देशमै सबैभन्दा धेरै मतदाता भएको स्थानीय तह हो । त्यस्तै काठमाडौँ महानगरपालिका-३२ वडामा सबै भन्दा धेरै मतदाता रहेका छन । काठमाडौँको कोटेश्वर क्षेत्र पर्ने यो वडामा १८ हजार ९१३ मतदाता छन् । ०७४ सालमा ११ हजार ५५९ मतदाता रहोकोमा यस वर्ष सात हजार ३५४ मतदाता थपिए । यो वडामा…