प्रधानमन्त्री देउवाको गृहजिल्लामा मेडिकल कलेज

काठमाडौँ, ५ असार । प्रधानमन्त्री शेरबहादर देउवाको गृहजिल्ला डडेल्धुरामा मेडिकल कलेज स्थापनाको लागि सम्भाव्यता अध्ययन र गुरुयोजना निर्माण गर्न १ करोड रुपियाँ विनियोजन गरिएको छ । प्रम देउवा र उहाँकी पत्नी एवं सांसद आरजु राणाले स्थानीय तह निर्वाचन प्रचारका क्रममा डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्ने घोषणा गर्नुभएको थियो । सोही आधारमा विश्वविद्यालय अनुदान आयोगले बजेट…