बढुवा भएका २४ जना एसपीहरूको पदस्थापना (सूचीसहित)

काठमाडौँ, २३ वैशाख । प्रहरी हेडक्वाटर नक्सालले हालै बढुवा भएका २४ जना एसपीहरूको पदस्थापना गरेको छ । प्रहरी नायब उपरीक्षक ९डीएसपी०बाट प्रहरी उपरीक्षक ९एसपी०मा बढुवा भएका उनीहरूलाई पदस्थापन गरिएको हो । सोमबार प्रहरी प्रधान कार्यालयले वैशाख १८ गते बढुवा समितिको निर्णयअनुसार २४ जना डीएसपीलाई प्रहरी उपरीक्षक ९एसपी०मा बढुवा गरिएको थियो ।