निहारिकाको सवालमा तत्काल सरकारले केही गर्न सक्दैन : मन्त्री शर्मा

काठमाडौँ, १ जेठ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले निहारिका राजपुतका सम्बन्धमा तत्काल सरकारले केही गर्न नसक्ने प्रस्ट पारेका छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री शर्माले निहारिकाको सवालमा उच्च अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै प्रचलित कानुन अनुसार तत्काल सरकारले केही गर्न सक्ने अवस्था नरहेको प्रस्ट पारे । उनले भने, ‘निहारिकाको…