‘जहाँ जनताको समस्या–त्यहीँ समाधान’ गर्दै सांसद भट्टराई

खोटाङ, १२ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा प्रतिनिधिसभाका सांसद विशाल भट्टराई राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाभिमान पक्षमा अटल तथा अडिकमात्र नभई जनताको दुःख सुखको सारथीको रुपमा समेत रहनुभएको छ । सांसद भट्टराई समृद्ध खोटाङ : सुखी जनताको अभियानलाई सार्थक बनाउने लक्ष्यका साथ दैनीक व्यतित गरिरहनुभएका सांसद मध्येका एक उदाहरणको रुपमा…