देउवा प्रधानमन्त्री बन्दा देशको स्वतन्त्रता र स्वाधीनता खतरामा पर्‍यो : नेता रावल

काठमाडौँ, २९ जेठ । नेकपा एमालेका नेता तथा प्रतिनिधि सभाको सांसद भीम रावलले शेरबहादुर देउवा ५ पटक प्रधानमन्त्री बन्दा देशको स्वतन्त्रता र स्वाधीनता खतरामा परेको बताएका छन् । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै रावलले देउवा ५ पटक प्रधानमन्त्री बन्दा देशको स्वतन्त्रता र स्वाधीनता नै खतरामा परेको बताएका हुन् । उनले भने, ‘२०५२ सालमा शेरबहादुर देउवा पहिलोपटक…