यो सरकार मल होइन, ‘माल’ खोज्दै छ : नेता भट्टराई

काठमाडौँ, २५ जेठ । नेकपा एमालेका नेता योगेश भट्टराईले वर्तमान अहिलेको सरकार मल नभइ ‘माल’ खोजिरहेको बताएका छन् । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता भट्टराईले सरकार मलको सट्टा ‘माल’ खोजिरहेको बताएका हुन् । उनले भने, ‘यो समयमा मल खोज्न भारत जानु भएका कृषिमन्त्री कहाँ पुग्नुभयो, मल आउँछ कि आउँदैन,’ उनले सरकारलाई प्रश्न गरे, ‘मल नपाएपछि…