काठमाडौँ, ७ जेठ । काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवारको फराकिलो अग्रता हुँदा बाँकी ४ महानगरमा गठबन्धन दलका उम्मेदवाको अग्रता रहेको छ । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वततन्त्र उम्मेदवार बालेन्द्र साहले ३१ हजार १५ मतसहित अग्रता कायमै राख्नुभएको छ । उहाँलाई नेकपा एमालेका केशव स्थापितले १६ हजार ५ सय २७ मतसहित पछ्याउनुभएको छ । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना…