काठमाडौँ, २३ बैशाख । सत्ता गठबन्धनमा सामेल राजनीतिक दलहरूको सचिवालय, पदाधीकारी एवं सदस्यहरूको बैठकले चारवटा निर्णय गरेको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो ।