नेपाली जनताको आशाको केन्द्र एमाले हो : अध्यक्ष ओली

कैलाली, २२ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताको आशाको केन्द्र एमाले नै भएको दाबी गर्नुभएको छ । कैलालीको बर्दगोरियामा आज बिहीवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको विजयलाई कसैले रोक्न नसक्ने जिकिर गर्नुभयो । विकास र समृद्धिका कुरामा बढी समय खर्चनुभएका ओलीले कैलालीका १३ पालिकामा एमालेले विजय प्राप्त गर्नेमा…