काठमाडौँ, २६ बैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि काठमाडौँको तारकेश्वर नगरपालिकामा ४० मतदान केन्द्र कायम गरिएको छ । १४ मतदानस्थलमा ४० मतदान केन्द्र राखिने तारकेश्वर नगरपालिकाका निर्वाचन अधिकृत सपला पोखरेलले जानकारी दिइन् । तारकेश्वरमा ५७ पदका लागि २७२ जनाले उमेदवारी दिएका छन् । तीमध्ये नगर प्रमुखमा १६ र उपप्रमुखमा ६ जनाले उमेदवारी दिएकोे जनाइएको…