भक्तपुर, १८ बैशाख । आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि सत्ता गठबन्धन तथा एमालेलगायतका दलहरुको चुनावी प्रचार प्रसार तथा घरदैलो कार्यक्रम तिव्र रुपमा भइरहेको छ । दलका उम्मेद्वारको अन्तिम नामावाली प्रकाशन भएसँगै जिल्लामा घरदैलो कार्यक्रमले तिव्रता पाएको हो । यसै क्रममा नेकपा एमालेले आफ्नो चुनावी घरदैलो कार्यक्रमलाई विशेष रुपमा महत्वका साथ अगाडी बढाएको…