काठमाडौँ, ६ जेठ । सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसा सम्बन्धी विषयमा छानबिन गर्न सरकारलाई निर्देशन दिएका छन् । आजको प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद गगन थापाले सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको ८ वर्ष पुरानो यौन हिंसा सम्बन्धी विषयमा छानबिन गर्नुपर्ने माग गरेपछि सभामुख सापकोटाले छानबिन गर्न सरकारलाई निर्देशन दिएका हुन् । बैठकमा सांसद थापाले उक्त घटना गम्भीर…