वर्तमान सरकार जति समय बस्छ, समयको बर्बादीबाहेक केही हुने छैन : योगेश भट्टराई

काठमाडौँ, ४ जेठ । नेकपा एमालेका नेता योगेश भट्राईले वर्तमान सरकार जति समय सरकारमा रहेपनि समयको बर्बादीबाहेक केही नहुने बताएका छन् । आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले वर्तमान सरकारलाई राज्य संयन्त्रले नपत्याएको बताएका छन् । खासगरी अर्थमन्त्रीले हरेक महिना १० प्रतिशत पूँजीगत खर्च गर्न दिएको निर्देशन मन्त्रालयहरुले नमानेको उल्लेख गर्दै उनले यस्तो आरोप लगाएका…