भक्तपुर, २ चैत । २०५९ सालमा तत्तकालिन तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको असक्षमता पछि स्थानीय तहमा जनप्रतिनिधि विहिन भएपछि कर्मचारीतन्त्र, भ्रष्टाचार तथा अनियमितताको साथमा सरकारी संरचनाहरु थिलथिलो बनेको थियो । त कतिपय वन्द भए भने कतिपय सरकारी उद्योगहरु बन्द भए । यसै क्रममा जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित भैरवी आधारभुत विद्यालय पनि बन्द…