झडप भएपछि काँग्रेस र माओवादीको संयुक्त अपिल

काठमाडौँ, २६ बैशाख । रुकुम पश्चिमका विभिन्न स्थानमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएपछि दुई पार्टीले संयुक्त रूपमा विज्ञप्ति निकाल्दै संयमता अपनाउन अपिल गरेको छ । नेकपा माओवादी केन्द्र, रुकुम पश्चिमका संयोजक गोविन्द रोका र  नेपाली काँग्रेसका जिल्ला सभापतिले जारी गरेको  संयुक्त अपिलमा भनिएको छ, ‘केन्द्रीय सत्ता गठबन्धनको उद्देश्य र मर्ममाथि नै…