काठमाडौँ, ५ बैशाख । निर्वाचन आयोगले पालिका चुनावका लागि आज साेमवारसम्म ४६ जिल्लाका लागि ९५ लाख २५ हजार थान मतपत्र छापिसकेकाे जनाएकाे छ । आज नियमित पत्रकार सम्मेलन अन्तर्गत कार्यक्रममा आयाेगका प्रवक्ता पाैडेलले एक करोड ९४ लाख थान मतपत्र आवश्यक पर्नेमा अहिलेसम्म त्याे परिणाममा मतपत्र छापिसकिएको बताए । यसैबीच निर्वाचन आयोगले भाेलि मङ्गलवार (वैशाख ६ गते)…