आचारसंहिता उल्लंघन गर्ने ३७ जनालाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ, २२ बैशाख । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय निर्वाचनको आचारसंहिता उलंघन नगर्न आयोग आग्रह गरिरहेको छ । आयोगले आचारसंहिता उलंघन गर्ने राजनीतिक दलसहित ३७ जनालाई स्पष्टीकरण पनिसोधेको छ । आयोगका अनुसार काठमाडौँ महानगरपालिकामा एमालेका मेयरका उमेदवार केशव स्थापित, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट,  तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरेलगायतका व्यक्तिहरूलाई स्पष्टीकरण सोधिएको हो…