कांग्रेसको स्थानीय निर्वाचन घोषणापत्र परिमार्जनसहित पारित

काठमाडौँ, ३० चैत । सत्तारुढ नेपाली कांग्रेसले पार्टीको स्थानीय तह निर्वाचनको घोषणा पत्रको मस्यौदा परिमार्जनसहित पारित गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बुधबार अपरान्ह बसेको बैठकले केन्द्रीय सदस्यहरुको सुझावलाई समेत समावेश गरेर सो घोषणा पत्रको मस्यौदालाई पारित गर्ने निर्णय गरेको हो । पार्टी महामन्त्री गगनकुमार थापाले बैठकमा पेश गरेको सो मस्यौदामा…