काठमाडौँ, १८ बैशाख । नेकपा (एमाले)को तर्फबाट काठमाडौँ महानगरपालिकाको उपप्रमुखकी उमेदवार सुनीता डंगोलले एमाले अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्री बन्नुपर्ने बताएकी छन् । आज भृकुटीमण्डपमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमालेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानबाट आफू प्रभावित भएको बताएकी छन् । उनले देश विकासको कामलाई तीव्र गतिमा लैजान एमाले अध्यक्ष केपी शर्मा ओली पुनः…