कर्मचारीको आवश्यकतालाई ध्यानमा राखेर सरकार अगाडि बढ्छ : सञ्चारमन्त्री

काठमाडौं, २१ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समग्र निजामती कर्मचारीको आवश्यकतालाई ध्यानमा राखेर सरकार अगाडि बढ्ने बताएका छन् । नेपाल निजामती कर्मचारी युनियनको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा शनिबार बोल्दै सञ्चारमन्त्री कार्कीले संघीय निजामती ऐनप्रति सरकार पूर्ण जानकार रहेको र कर्मचारीको आवश्यकतालाई ध्यानमा राखेर सरकार अगाडि बढ्ने बताएका हुन् । “निजामती कर्मचारी…