काठमाडौँ, १२ बैशाख । नेपाली कांग्रेस वाग्मती प्रदेश कार्यसमितिले काठमाडौँका नगरपालिकाहरुमा उमेदवार चयन गरेको छ । प्रदेश कार्यसमितिले महानगरबाहेकमा आफ्नै पार्टीबाट प्रमुखमा उठाउनेगरी उमेदवार तोकेको हो । उमेदवारहरु: १. कागेश्वरी मनोहरा नगरपालिका प्रमुखः उपेन्द्र कार्की उपप्रमुख : माओवादीलाई २. गोकर्णेश्वर नगरपालिका प्रमुखः दीपक रिसाल उपप्रमुखः शान्ति नेपाल ३. चन्द्रागिरि नगरपालिका प्रमुखः घनश्याम गिरी उपप्रमुखः यमुनादेवी श्रेष्ठ ४.…