मनोनयन मिति सार्नेबारे कुनै निर्णय र छलफल भएको छैन : निर्वाचन आयोग

काठमाडौँ, ४ माघ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन मिति सार्ने, मनोनयनको मिति सर्ने जस्ता विषयबारे आयोगले कुनै निर्णय वा छलफल नगरेको प्रस्ट पारेका छन् । प्रवक्ता भट्टराईले आइतबार दिउँसो सूचना पठाउँदै भनेका छन्,  ‘निर्वाचनको मिति सर्ने, मनोनयनको मिति सर्ने जस्ता विषयमा आयोगमा कुनै निर्णय वा औपचारिक छलफल भएको छैन’, ‘अनुमानका भरमा समाचार सम्प्रेषण…