काठमाडौँ, २९ चैत । नेकपा एमालेले आगामी वैशाख ९ गते स्थानीय तहको निर्वाचनको घोषणापत्र जारी गर्ने भएको छ । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आज पार्टीका नेताहरुले बुझाएको सुझावपत्र ग्रहण गर्दै यसको जानकारी दिएका हुन् । उनले विगतमा गरेका कामको सम्झना गर्दै अब के गर्ने भन्ने कुराको ध्यान राखेर यसपटक एमालेले गर्ने काम जनताले बुझ्ने…