काठमाडौँ, ८ बैशाख । नेकपा एमालेले ६ वटा महानगर पालिका र उपमहानगर पालिकाको प्रमुख र उपप्रमुखको टुंगो वैशाख १० गते लगाउने भएको छ । एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले १० गते दिउँसो ३ बजे बस्ने सचिवालय बैठकले निर्णय गर्ने बताउनुभयो । उहाँका अनुसार आजको सचिवालय बैठकमा प्रदेश कमिटीले सिफारिस गरेका उमेदवारहरूको बारेमा छलफल भएको…