मृगौला पिडित श्रेष्ठलाई आर्थिक सहयोग

भक्तपुर, १० चैत । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको पहलमा मृगौला पिडितलाई आर्थिक सहयोग गरिएको छ । सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डू तिथली निवासी आर्थिक स्थिति कमजोर रहेको विपन्न परिवारकी, सविता श्रेष्ठको २४ वर्षे छोरी सुजिता श्रेष्ठको दुवै मृगौला फेलभई उपचारमा पर्न गहेको समस्यालाई मध्यनजर गर्दै नेता बस्नेतको पहलमा…