काठमाडौँ, ९ चैत । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि बस्ने भएको छ । बैठक बबरमहलमा आज बिहान ११ बजे केन्द्रीय कमिटी बैठक बस्दैछ । बैठकमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलका प्रतिवेदनमाथि छलफल हुनेछन् । साथै सातै प्रदेशका अध्यक्षहरूले रिपोर्टिङ गर्नेछन् । चुनावी घोषणा पत्र तथा उम्मेदवार चयन मापदण्डलगायतबारे पनि छलफल गर्ने एजेन्डा…