अर्थमन्त्रीले संरक्षण गरेका शाहको शंकास्पद ‘कनेक्सन’

काठमाडौँ, ३ बैशाख । अर्थमन्त्री जनार्दन शर्माद्वारा संरक्षण गर्न खोजिएका अछामको दर्ना ८ का पृथ्वीबहादुर शाहको गैरकानुनी धन्दाको रहस्य एकपछि अर्को गर्दै खुल्दै गएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी शाहको गैरकानुनी धन्दामा अवरोध बनेपछि अर्थमन्त्री शर्माले गभर्नरलाई नै निलम्बित गराएका थिए । यस प्रकरणसँगै अर्थमन्त्री शर्मा विवादमा तानिएका छन् । संदिग्ध शाहको विभिन्न…