सुनसरी, १३ चैत । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना विकास परियोजना भएको बताएका छन् । नेपाली काँग्रेस क्षेत्र नं ४ सुनसरीले कोसी गाउँपालिकामा आयोजना गरेको ‘घर–घर जाऊँ, काँग्रेस जिताऊ’ अभियान कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले एमसीसी परियोजनाका विषयमा छरिएको भ्रममा कुनै किसिमको सत्यता नभएका कारणले त्यसको…