गत निर्वाचनमा यस्तो थियो अंकगणित

काठमाडौँ, ६ चैत । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पहिलो दल बन्न सफल भएको थियो । २०७४ सालमा एमाले पहिलो, नेपाली काँग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो बनेका थिए । एमालेले ७ सय ५३ वटा स्थानीय तहमध्ये २ महानगरपालिका र ७ उपमहानगरपालिकासहित १ सय २३ नगरपालिकाको प्रमुख जितेको थियो । त्यस्तै, १…