चुनावी घोषणापत्र तयार गर्न एमालेले बनायो कार्यदल

काठमाडौँ, १० चैत । नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको घोषणापत्र तयार गर्न कार्यदल गठन गरेको छ । आज सम्पन्न केन्द्रीय कमिटीको बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा कार्यदल बनाएको हो । कार्यदलमा उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल, पोलिटब्युरो सदस्य देवेन्द्र दाहाल सदस्य छन् । यस्तै, कार्यदलमा प्रभु साह, मनोजजंग थापा, युवराज खतिवडा,…