काठमाडौँ, २९ चैत । स्थानीय तहको निर्वाचन केन्द्रित रणनीति बनाउन दलहरु जुटेका छन् । यस क्रममा मंगलबार सत्तारुढ गठबन्धनको प्रदेशस्तरीय बैठक महोत्तरीको बर्दिबासमा बस्दैछ । बर्दिबासमै नेकपा एमालेको बैठक पनि जारी छ । एमालेले बैठकमा चुनावी रणनीतिबारे छलफल गरिरहेको छ । गठबन्धनको बैठकमा भने पालिका कमिटी, जिल्ला कमिटी तहबाट आ–आफ्नो पार्टीबाट संकलित प्रतिवेदनका आधारमा दलहरुले चुनावी तालमेलको…