काठमाडौँ, १९ बैशाख । सिन्धुपाल्चोकस्थित चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.–१४ का निवर्तमान वडाध्यक्ष शेरबहादुर श्रेष्ठसहित ५० जनाभन्दा बढी नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रसहित विभिन्न पार्टीबाट ५० जनाभन्दा बढी आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगी एमालेमा प्रवेश गरेका हुन् । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.–१४ मा श्रेष्ठले माओवादी केन्द्रबाट वडा अध्यक्ष…