काठमाडौँ, ३० फागुन । एमसीसीको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले नेता भीम रावलमाथि आक्रोश पोखेपछि रावलले पनि जवाफ फर्काउनुभएको छ । सोमबार नुवाकोटमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले एमाले नेता रावल आफैं मन्त्रिपरिषदमा रहँदा सो परियोजना पास गरेको तर अहिले आएरमात्र विरोध गरेको भन्दै आक्रोश व्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रधानमन्त्री देउवाले भन्नुभएको थियो, ‘रावल…