तीनै तहको निर्वाचनमा गठबन्धन हुन्छ : प्रचण्ड

रोल्पा, १४ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीनै तहको निर्वाचनमा गठबन्धन हुने बताएका छन् । आज रोल्पामा जनयुद्ध स्मृति भ्युटावर उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले स्थानीय तहमा मात्र नभएर प्रदेश र संघिय निर्वाचनसम्म गठबन्धन कायम रहने बताए ।१२ बुँदे समझदारीका सहयात्री र शान्ति सम्झौताका हस्ताक्षर कर्ता गठबन्धनलाई कायम राखेर आगामी निर्वाचनमा नयाँ रेकर्ड…