स्वदेश फर्किए चिनियाँ विदेश मन्त्री

काठमाडौँ, १३ चैत । तीन दिने नेपाल भ्रमण सकेर चिनियाँ विदेश मन्त्री वाङ यी स्वदेश फर्किएका छन् । आइतबार दिउँसो  साढेतिर २ बजे उनी चीन प्रस्थान गरेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्यालले बिदाइ गरेका छन् ।  यी गत शुक्रबार भारत हुँदै नेपाल आएका थिए । त्यसअघि उनी काबुलसमेत पुगेका थिए। यीले नेपाल भ्रमणका क्रममा…