अहिलेको लडाईं जनादेश र परामादेशबीचकोः पूर्वमन्त्री अर्याल

पोखरा, ७ चैत । नेकपा (एमाले) केन्द्रीय सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालले अहिले देशभर जनादेश र परमादेशको बीचमा लडाईं भइरहेको बताउनुभएको छ । ओली सरकारको कामको मूल्यांकन जनताले गरेको उल्लेख गर्दै अर्यालले अगाडि भन्नुभयो, “अहिलेको सरकारको कामले गर्दा जनताले एमालेको सरकारको आवश्यकता झनै प्रष्ट रुपमा बुझ्ने मौका पाएका छन् ।” राष्ट्रिय जनसाँस्कृतिक महासंघ, गण्डकी प्रदेशको…