ओलीले माधव नेपाललाई भने, हामीले दिएको झुम्के बुलाकी फुकाल्नु पर्दैन ?

काठमाडौँ, ५ चैत । एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले लगाइदिएको ‘झुम्के बुलाकी’ लाएरै माधवकुमार नेपालसहितले काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएका बताएका छन् । नेकपा एमालेको सम्पर्क समन्वय कमिटीद्वारा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधवकुमारले राजीनामा नदिइ देउवालाई प्रधानमन्त्री बनाउन विश्वासको मत दिएको बताए । उनले भने,  ‘उहिले उहिले श्रीमतीले श्रीमान् मन…