पूर्वमन्त्री विष्टद्वारा एकीकृत बस्ती हस्तान्तरण

गुल्मी, २६ फागुन । नेकपा एमालेको सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्टले जिल्लाको मदाने गाउँपालिका–३ सिर्सेनीमा एकीकृत बस्ती हस्तान्तरण गर्नुभएको छ । मदाने गाउँपालिकाले निर्माण गरेका १७ घर पूर्वमन्त्री तथा गुल्मी क्षेत्र न २ का सांसद विष्टले हस्तान्तरण गर्नुभयो । गाउँपालिकाले जग्गा खरिदसहित दुई कोठे घर, शौचालय, निशुल्क मिटरबक्स र धाराहरु निर्माण गरेर १७ घरलाई हस्तान्तरण…