कांग्रेसले एमसीसी सम्झौता बुझाउन घर-घरमा पुस्तिका पठाउने

काठमाडौँ, २३ फागुन । नेपाली कांग्रेसले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एससीसी) सम्झौता बुझाउन नागरिकलाई घर-घरमा पुस्तिका पुर्‍याउने भएको छ । संसदबाट व्याख्यात्मक घोषणासहित अनुमोदन भएको एमसीसी विकास परियोजना रहेको बुझाउन पुस्तिका तयार गरिएको छ । कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का अनुसार चुनावी अभियान फागुन २९ गतेबाट सुरु हुन्छ । एमसीसीको सत्यता के हो भनी कांग्रेसले घर घरमा…